Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
June 11, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: June 11, 2024

बागमतीको भरत ताल बनाउँदा ३० करोड अनियमितता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

बागमतीको भरत ताल बनाउँदा ३० करोड अनियमितता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले मेयर थापासहित ६ जनाले सङ्घीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुङ्गा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।   सङ्घीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र सङ्घीय सरकारको स्वीकृत विना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत…
Read More
१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सव विगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औँ संस्करणको यो महोत्सवमा यस पटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर…
Read More
मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ?

मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् ।  मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केहि नेताहरूले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । तर एनडीए गठबन्धनका बिजेपी बाहेकका अन्य दलका नेताहरूले भने महत्त्वपूर्ण मन्त्रालय पाएका छैनन् । एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन् । केही पुराना अनुहारलाई कायम राखेका छन् भने केही नयाँ अनुहारलाई पनि समावेश गरिएको छ । योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा राखेको छ। तेलुगु…
Read More
उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन

उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन

काठमाडौँ । आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोहोर पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले भरिएका सयौँ बेलुन दक्षिण कोरियामा पठाएको छ । यो कारबाही यस्तो समयमा गरिएको हो जब हालै दक्षिण कोरियामा प्योङयाङ विरोधी कार्यकर्ताहरूले बेलुनमार्फत किम जोङ उनी विरुद्ध सीमा पार पर्चा पठाएको बताएका थिए । किम जोङ उनले पठाएको फोहोरमा चुरोटको वटदेखि लिएर कार्डबोर्ड र प्लास्टिकका टुक्राहरू सम्मिलित रहेको बताइएको छ ।  राजधानी सोलको सेनाले यस विषयमा मानिसहरूलाई सचेत गराएको बताइएको छ । दक्षिन् कोरियाका संयुक्त सेना प्रमुखले उत्तर कोरियाले फेरि एक पटक फोहोर भएको बेलुन दक्षिण कोरियातर्फ…
Read More