Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 9, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: June 9, 2024

प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन

प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन

विशाल बस्नेत/न्युज कारखाना  २८ जेठ, महोत्तरी  महोत्तरीको बर्दिबासमा प्रशासनको आँखा नै अगाडी खुलेआम बालविवाह भएको छ । बर्दिबासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडी बालविवाह भएको हो । कानुनले वर्जित गरेको बालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानीयहरूले आरोप लगाएका छन् । जन्म दर्ता अनुसार केटीको उमेर १६ वर्ष ६ महिना मात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरूले बताए । केटीका बुबा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएका थिए । अभिभावकहरूको उपस्थितिमा केटा र…
Read More
बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको मक्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष वासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछेँ लाई पक्राउ गरेको छ । उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरूले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।
Read More
नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रवार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका…
Read More