09
Mar
भिष्म जोशी क्रान्ति कल्पनाको महल हुन्थ्यो भने,तिमी युग युग आफू अनुकूल शोषणका रूपहरू फेर्दैनथ्यौ।किनकि क्रान्ति तिम्रो हैकम र शोषण का विरुद्धको अनिवार्य र यथार्थ सत्य हो ।क्रान्ति जनताको मुक्ति हो ।क्रान्ति तिम्रो शोषण र दमनका विरुद्धको चम्किलो हतियार हो ।क्रान्ति सत्य हो,तर तिम्रो शोषण, दमन र उत्पीडन भ्रम र झुट हो।त्यसैलेजनता भित्र भित्रै सङ्गठित भइरहेका छन्आफ्नो सत्य प्राप्तिका लागिजनताको त्यो अजेय शक्तिलेआफ्नो भविष्य कोर्दै छन्त्यो दिन को प्रतीक्षा मा बस तिमिजुन दिन जनताको त्यो अपार शक्तिलामबद्ध भई धर्ती भित्रकोत्यो सानो प्वाल बाटअसङ्ख्य कमिला को ताती निस्केझैँशान्त मुद्रामा कसैलेहल्लाउन नसक्ने गरीशक्ति प्रदर्शन गर्नेछन्,जनता लामबद्ध भएका हुनेछन् । त्यही तिम्रो मात्र होइनतिम्रा स्वर्ग…