Gyaan Ghar

Advertisement

बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ


काठमाडौँ । काठमाडौँको मक्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष वासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछेँ लाई पक्राउ गरेको छ ।

उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरूले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ

बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ

काठमाडौँ - काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्...
फर्पिङमा जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते

फर्पिङमा जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते

काठमाडौँ - काठमाडौँको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो...
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...