Gyaan Ghar

Advertisement

भारतको लोकसभा चुनावमा बामपन्थीहरुको अवस्था के छ ? 

कुनै समयमा पश्चिम बङ्गाल, केरल जस्ता राज्यहरूमा वामपन्थी शक्तिहरूको एकछत्र पकड हुने गर्दथ्यो । तर अहिले अवस्था एकदम भिन्न छ । भारतमा वामपन्थी पार्टीहरूको शक्ति एकदमै खस्कँदो अवस्थामा छ ।

 अहिलेसम्म जारी परिणाम अनुसार ५४३ सिटको लोकसभामा जम्मा ७ वटा सिटमा मात्र वामपन्थीहरूले जितेकाे अवस्था छ । िजतका सिटहरू मध्ये केरलाबाट माकपाका के राधाकृष्णनले २०,१११ को मतान्तरबाट जित हासिल गरेका छन् भने सोही पार्टीका असरा रामले राजस्थानको सिकराबाट विजय प्राप्त गरेका छन् । उनले ७२, ८९६को मतान्तरमा विजय प्राप्त गरेका हुन् । त्यस्तै माकपाले तमिलनाडुको डिंडीगुलबाट सच्चिनाथनम आर ४, ४३, ८२१को मतान्तरबाट विजय प्राप्त गरेका छन् । तमिलनाडुको मदुरईबाट सोही पार्टीका वेकटेसन एसले २,०९,४०९को मतान्तरबाट विजय भएका छन् । तमिलनाडुकै नागपत्तनमबाट भाकपाका सेल्वराज बी २,०८, ९५७को मतान्तरबाट विजय भएका छन् । त्यस्तै सोही राज्यको त्रिपुरबाट भाकपाका के सुब्बरायण १,२५,९२८ मतान्तरबाट विजय भएका छन् । बिहारको काराकाट क्षेत्रबाट भाकपा(माले)का राजाराम सिंह १,०५,८५८ को मतान्तरले िजतेका छन् । पश्चिम बङ्गालमा बामपन्थीहरुको एउटा पनि सिट जित्ने अवस्था देखिँदैन । 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...