Gyaan Ghar

Home

Advertisement

यात्रा !

  • रबी पौडेल ,पाण्डेचरि

अप्ठ्यारा छन् बाटाहरू
कमजोर छन् खुट्टाहरू
गन्तव्य छ अदृश्य
तर यात्रा जारी छ ।।

दुस्मन छन् अाफ्नैहरु
खुट्टा तान्ने नजिकै छन्
आशा दीप बलेको छ
गन्तव्य खोज्न चलेको छ।।

प्रगति भए डाह गर्दछन्
आफ्नै दुनो र पकेट भर्दछन्
परिवर्तन देखे खासखुस गर्दछन्
उन्नति देखे जलेर मर्दछन्।।

डाँडा माथि घाम झल्किए
मिठा सपना टर्लक्क टल्किए
आसाको दीप बलिरह्यो
पैदल यात्रा चली नै रह्यो ।।

मिति :२३/११/ २०२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर...
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भो...
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका क...
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search