health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

विशाल बस्नेत/न्युज कारखाना
१२ वैशाख, महोत्तरी
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।
आगलागीको क्रममा सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसबुकबाट आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका वारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरूद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेता पनि नियन्त्रणमा आउन सकेको छैन ।