Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
इजरायल द्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु - Gyaan Ghar

Gyaan Ghar

Advertisement

इजरायल द्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु

गाजा, १२ फागुन । गत शुक्रवार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो ।

यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए।

उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले मध्य गाजाको देइर अल बालाह क्षेत्रमा महमूद जुएटरको परिवारको घर ध्वस्त भएको र आक्रमणमा मारिएका अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा घाइते भएका जुएटरका इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू युट्युबमा पनि व्यापक रूपमा हेरिन्छन् ।

सन २०१४ को सुरुमा बेल्जियमको मार्सल आर्टको प्यालेस्टिनी प्यारोडी र अभिनेता जिन क्लाउड भ्यान डम्मेको कारको विज्ञापन भाइरल भए पछि जुएटरसँग अन्तर्राष्ट्रिय मिडियाले अन्तर्वार्ता पनि लिएका थिए । विज्ञापनमा भान डम्मे दुई वटा चलिरहेको ट्रकमा हिँडिरहेको देखाइएको छ। जबकि गाजा संस्करणमा दुई वटा कार पेट्रोलको अभावमा धकेलिएको देखाइएको छ ।


शुक्रवारको आक्रमणपछि अनलाइन पोस्ट गरिएको भिडियोमा जुएटरले एक घाइते बालकलाई समातेको देखिन्छ। जुइटरको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ । भिडियोमा जुएटरले भनेका छन्, ‘मैले भगवान्सँग प्रार्थना गर्दै सबैलाई गाजा छाड्न कडाइका साथ मनाइरहेको थिएँ। कृपया मलाई गाजा छोड्न जबरजस्ती नगर्नुहोस् किनकि म गाजालाई माया गर्छु र त्यहाँका मानिसहरूलाई धेरै माया गर्छ, तर यहाँ यस्तो देखिन्छ कि उनीहरूले हामीलाई गाजा छोड् भन्ने चाहन्छन्, ।’ जुएटर भिडियोमा रोइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...