Gyaan Ghar

Home

सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका स्थानीय तहले दिए जनयुद्ध दिवसमा बिदा

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालतको आदेश विपरीत माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानीय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।


कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट 

साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश विपरीत फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौँ, २२ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस बिच प्रतिस्पर्धा हुँदै छ। टियु मैदान...
मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बस...
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर...
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ ।  एक सातादेखि जारी ह...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search