Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित - Gyaan Ghar

Gyaan Ghar

Advertisement

वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

विशाल बस्नेत/ न्युज कारखाना

महोत्तरी, २८ माघ । प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशको अधिवेशनमा वामपन्थी लेखकहरूले बाम धुर्विकरणको सुरुवात गरेका छन् ।

वामपन्थी विचारकहरू छिन्नभिन्न भइरहेको अवस्थामा मदेसबाट एकीकृत भएका वामपन्थी लेखकहरूको यो अधिवेशनले कम्युनिष्टहरुलाई जोडन महत्त्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्ला सत्रमा सहभागी वक्ताहरूले परिवर्तनको लागी कम्युनिस्ट धुर्विकरणको विकल्प नभएको बताए ।

कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा जोडने उद्देश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरू एक ठाउँमा जोडिएको बताउँदै केन्द्रीय उपसचिव डा. देवी दुलालले यसको सुरुवात देशव्यापी भइरहेको जानकारी  दिए ।

यस क्रममा उक्त अधिवेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरूको प्रतिनिधित्व हुने गरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्र सेन विश्वकर्मा, सचिव भीम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरूमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादव, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक सङ्घले जनाएको छ ।

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहने गरी समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक सङ्घको भूमिका सशक्त बन्ने र वाम घटकहरूलाई लेखनको ।माध्यमबाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...