Gyaan Ghar

Home

Advertisement

न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्म दाहको प्रयास

काठमाडौँ, २९ पुस – सर्वोच्च अदालतअगाडि एक महिलाले आत्म दाहको प्रयास गरेकी छिन्।

आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्म दाहको प्रयास गरेकी हुन्।

प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्।

प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए।

ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो।

गिरीलाई अदालतले २ लाख ७५ हजार रुपैयाँ धरौटीमा मुक्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ ने...
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search