Gyaan Ghar

Home

Advertisement

नागरिक उन्मुक्तिको महाधिवेशन रौनक (फाेटाेफिचर)

टीकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन बिहीबारबाट सुरु हुँदै छ  । पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा हुने सो पार्टीको महाधिवेशनको बिहीबार उद्घाटन हुँदै छ ।

उद्घाटनअघि  थरुहट आन्दोलनका सहिद टेकबहादुर साउँदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउँदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेसमलाल चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीी सहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् ।

थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । गत ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा सालिक अनावरण गरिएको थियो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरी र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । सोही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्यु वरण गरेका सबै सुरक्षाकर्मीहरूको फोटोमा पनि माल्यार्पण गरिएको छ ।

साथै महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल टीकापुर आइसकेका छन् । उनी बयल गाडा चढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्प...
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठ...
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ...
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search