health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याएपछि दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुङ्ग्याउन दलहरू आ–आफ्ना बैठकमा जुटेका छन् ।
१९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् ।
भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुङ्ग्याउन दलहरूले बैठक राखेका छन् ।
आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्य तालिका छ ।