Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै - Gyaan Ghar

Gyaan Ghar

Advertisement

राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ पुस । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।

 

राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।

 

बैठक बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ ।

 

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरू निरन्तर छलफलमामा रहेका छन् ।

हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरूले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए । तर, त्यो अझै टुङ्गोमा पुग्न सकेको छैन ।

 

एमालेले पनि राष्ट्रियसभामा भागबन्डा खोजेको र त्यसमा लचक भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सिट दिएर जानुपर्ने प्रस्ताव राखे पछि गठबन्धन भित्र भने असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...