Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
भारतको वण्डर्स नोयडालाई हराउँदै पुलिस प्रो क्लब च्याम्पियनसिपको फाइनलमा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भारतको वण्डर्स नोयडालाई हराउँदै पुलिस प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, १३ पुस । नेपाल पुलिस क्लब वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वण्डर्स क्लब नोयडामाथि ४ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

नेपाल पुलिसले दिएको ११३ रनको लक्ष्य पछाएको नोयडा २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा रोकिएपछि पुलिस ४ रनले विजयी भएको थियो ।

नोयडामाथि रोमाञ्चक जित निकाल्ने क्रममा पुलिसका बलर सगर ढकालले ३, रसिद खानले २ तथा ललित राजवंशी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन मात्र बनाएको थियो ।

अब फाइनलमा नेपाल पुलिस क्लबले पर्सा- ११ को सामना गर्ने भएको छ । पर्सा- ११ ले आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल शनिवार हुने तालिका रहेको छ । त्यस्तै शनिवार नै तेस्रो स्थानका लागि नेपाल आर्मी र वण्डर्स क्लब नोयडा भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...