Gyaan Ghar

Home

Advertisement

मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न, ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

काठमाडौँ, ५ पुस । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बिबादस्पद अभिव्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् ।

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्व मन्त्री बाँस्कोटाले अहसहित दर्ज पनि गरेका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मिसनरी उद्योग रहेको गम्भीर आरोपसमेत लगाएका छन् ।

‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दु, बौंध्द, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि  प्रमाणित भयो। धर्म व्यक्तिगत स्वतन्त्रता हो तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ ने...
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search