Gyaan Ghar

Advertisement

महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

 

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ।

उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बिच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले ‘मेरो सपनाको महानगर’ कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...