Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो बिशेष दुत - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो बिशेष दुत

१९ मङ्सिर, वासिङटन डिसी ।  सामुद्रिक सुरक्षाबारे छलफल गर्न अमेरिकी बिशेष दुत खाडी मुलुक जाने भएका छन् ।  अमेरिकी विदेश मन्त्रालयले यमनका लागि विशेष दूत टिम लेन्डरकिंगको यस क्षेत्रको भ्रमणको घोषणा गरेको छ ।

सो भ्रमणको क्रममा उनले लाल सागर र अडेनको खाडीमा सुरक्षा चासोका बारेमा छलफल गर्नेछन्।

‘उहाँको यात्रा यमनमा युद्ध समाप्त गर्न लगभग दुई वर्षको संयुक्त प्रगति र अन्तर्राष्ट्रिय शिपिंगमा इरानी र हुथी आक्रमण धम्की बढे पछि आएको हो,’ मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

गत आइतवार लाल सागरमा तीनवटा व्यावसायिक जहाजहरू आक्रमणमा परे पछि अमेरिकाले यो भ्रमणको घोषणा गरेको हो ।

यूएसएस कार्नीमा यमनका हुथी नियन्त्रित क्षेत्रहरूबाट तीन ड्रोनहरू खसाले पछि सामुन्द्रिक मार्गको सुरक्षामा बढी चासो देखाएका हो ।

उता, हुथीका एक प्रवक्ताले भनेका छन कि उनीहरूले दुई इजरायली जहाजमा आक्रमण गरेको स्विकार गरेको थियो । इजरायली सेनाले जहाजहरूसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको छ ।

स्टेट डिपार्टमेन्टका अनुसार लेन्डरकिङ्ले यमन द्वन्द्वको समाधानलाई समर्थन गर्न संयुक्त राष्ट्र संघ, साउदी अरब, संयुक्त अरब इमिरेट्स र ओमानका प्रतिनिधिसँग पनि भेट गर्नेछन।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...