Gyaan Ghar

Advertisement

राष्ट्रिय आविष्कार केन्द्रले बनायो भेन्डिङ मसिन

 

काठमाडौँ । नेपाली वैज्ञानिक महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले भेन्डिङ मसिन बनाएको छ । विदेशमा प्रायः प्रयोग गरिने सो मसिनको निर्माणले देशमा व्यापार व्यवसायको क्षेत्रमा विशेष फड्को मार्ने विश्वास गरिएको छ ।
भेन्डिङ मसिनको निर्माण पछि वैज्ञानिक पुनद्वारा ट्विट जारी गर्दै भनिएको छ,  यो पहिलो नमुना भएता पनि विदेश तिर ठाउँ ठाउँमा राखिने मेशिनले जस्तै काम गर्छ । यसलाई चिटिक्क पारेर बनाउन सकियो भने सहर बजारमा बिक्री हुन्छ । यसरी बिक्री हुने कुनै पनि चिज बनाउन चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा आउनु होस् – स्वागत छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...