14
Aug
नयाँ दिल्ली, ३० साउन । भारतमा निर्वाचनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन । उनले भनिन, ‘वङ्गबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’ ‘उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बङ्गलादेश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन । त्यसपछि उनी यहीँ छिन् । शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । शेख हसिनाले बङ्गलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना…