Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामको ज्ञान - Gyaan Ghar

Gyaan Ghar

Advertisement

साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामको ज्ञान


रियाद, १८ चैत । साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरु गरेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग भएको रोवर्ट  साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो ।

यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभवमा सुधार गरिरहेको छ । 

रोबोटमा ठुलो स्क्रिन टच एलसिडी जडान गरिएको छ, जसमार्फत ११ भाषामा आधुनिक इस्लामका बारेमा जानकारी दिइने गरिएको छ । यसमार्फत सम्पूर्ण मस्जिदलाई एकै साथ कुनै पनि जानकारी दिन सकिन्छ।

गल्फ न्युजका अनुसार यी रोबोटको माध्यमबाट मस्जिद पुग्ने व्यक्तिले इस्लामसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सक्छन्। यस मेसिन मार्फत धर्मगुरुहरूलाई पनि अनलाइन सम्पर्क गर्न सकिन्छ। होली मस्जिदका धार्मिक मामिलाका अध्यक्ष अब्दुलरहमान अल सुदाइसले आधुनिक इस्लाम फैलाउन उन्नत प्रविधिको प्रयोगको महत्त्वमा जोड दिएका छन्।

मौलवीले भने, ‘भक्तहरूको अनुभव सुधार गर्न मस्जिदमा एआई प्रयोग भइरहेको छ। उदार इस्लामको सन्देश विश्वलाई धेरै भाषामा दिन सकोस् भनेर राजाले रमजान महिनामा यसको शुभारम्भ गरेका थिए ।’


मस्जिदमा जडान गरिएका रोबोटले अरबी, अङ्ग्रेजी, फ्रेन्च, रुसी, फारसी, टर्की, उर्दू, चाइनिज र बङ्गालीलगायत ११ भाषामा जानकारी दिइरहेको छ । यी भाषाहरूमा रोबोटसँग प्रत्यक्ष कुरा गर्न सकिन्छ। रोबोटमा २१ इन्चको टच स्क्रिन पनि छ।

साउदी अरबमा यस वर्ष मार्च ११ बाट रमजान महिना सुरु भएको हो । यस समयमा ठुलो सङ्ख्यामा मानिसहरू मक्का सहरमा अवस्थित ग्रान्ड मस्जिदमा प्रार्थना गर्न आउँछन्। मस्जिदका मौलवीले यो कुनै नौलो कुरा नभएको बताउँछन्, हरेक वर्ष रमजान महिनामा यस क्षेत्र र अन्य प्रदेशबाट हजारौँ मानिस उम्रा र नमाज पढ्न आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...