Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अब टविटरवाटै कल गर्न मिल्ने सुविधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अब टविटरवाटै कल गर्न मिल्ने सुविधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

क्यालिफोर्निया, १९ फागुन । एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्। 

सुरुमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ।

यस सुविधा मार्फत अब मानिसहरूले कल गर्न सक्ने भएका छन् ।


वास्तवमा एलोन मस्कले आफ्नो प्लेटफर्म एक्समा अडियो र भिडियो कल सेवा प्रदान गर्ने सुविधा समावेश गरेका छन् । एक्समार्फत प्रयोगकर्ताहरूले अब आफ्ना साथी वा नातेदारहरूलाई निः शुल्क अडियो वा भिडियो कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरूलाई एक्समार्फत अडियो वा भिडियो कल गर्न कुनै नम्बरको आवश्यकता पर्दैन।

अब एक्सबाट प्रिमियम प्रयोगकर्ताहरूका साथै साधारण प्रयोगकर्ताहरूले भिडियो र अडियो कलहरू निःशुल्क गर्न सक्नेछन्। यसका लागि अब प्रयोगकर्तालाई न त कुनै फोन नम्बर चाहिने छ, न त प्रिमियम सब्सक्रिप्शन किन्न आवश्यक पर्नेछ। 

एनरिक बारगन, जो एक्सका इन्जिनियर हुन, उनले भनेका छन्, ‘अब तपाईँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईँ अब सबैलाई कल गर्न अनुमति दिने छनौट गर्न सक्नु हुन्छ।’

यद्यपि एक्सबाट अडियो वा भिडियो कल सेवा प्रयोग गर्न हामी तपाईँलाई भनौँ कि तपाईँले ती प्रयोगकर्ताहरूबाट मात्र कलहरू प्राप्त गर्न सक्षम हुनेछ ।  जसलाई तपाईँले फलो गर्नुभएको छ वा तपाईँको ठेगाना उनीहरू उपलब्ध छन् । दुई खाताहरूले कम्तीमा एक पटक एक्समार्फत अन्तरक्रिया गर्न आवश्यक छ, तब मात्र उनीहरूले कल सेवाको फाइदा लिन सक्नेछन्। 

यद्यपि प्रयोगकर्ताहरूले उनीहरूलाई कल गर्न अनुमति दिन सेटिङहरू छनौट गर्न सक्छन् वा  तिनीहरूले फलो गर्ने मानिसहरू मात्रले पाउँछन् ।

तर, धेरैले मस्कले ट्विटरमा कल सुविधा राखेर मार्क जुकरबर्गको हवाटस अपलाइ चुनौती दिन खोजेको केही सञ्चारमाध्यमले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...