Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ


तेल अहिव, ९ फागुन । मुस्लिम समुदायका लागि इजरायलमा रहेको अल अक्सा मस्जिदको महत्त्वपूर्ण तीर्थस्थल हो ।

विश्वभरिका मुस्लिम समुदायले यसलाई मक्का र मदिना पछि आफ्नो तेस्रो पवित्र स्थल मान्छन्। 

यो ठाउँ मुस्लिम समुदाय अर्थात् इस्लाम धर्मावलम्बीका लागि मात्र होइन, यहुदी र इसाईहरूमा पनि प्रमुख स्थान मानिन्छ । यहुदीहरूले यस ठाउँलाई ‘टेम्पल माउन्ट’ भन्ने गर्छन्। क्रिस्चियन धर्मका मानिसहरू अल अक्सा कम्प्लेक्स यही रहेको बताउँछन् । त्यहाँ येशू ख्रिस्टले आफ्नो उपदेश दिएका थिए र उनलाई यही सहरमा क्रुसमा टाँगिएको थियो र पछि उनको यहीँ पुनर्जन्म भएको विश्वास गरिन्छ ।


यही कारणले गर्दा यस ठाउँलाई लिएर तीन समुदायबिच सधैँ प्रतिस्पर्धा हुने गरेको छ । विशेष गरी यहुदी र मुस्लिम बिच यो स्थानको बारेमा धेरै र लामो समय देखी विवाद हुँदै आएको छ। हाल, यो स्थान इजरायलमा अवस्थित छ, त्यसैले यो प्रायः यहुदीहरूको प्रभुत्व छ।

यहाँ इजरायली कानुन यस ठाउँमा प्रचलित छ। तर, पवित्र महिना रमजानमा मुस्लिम समुदायको भावनालाई मध्यनजर गर्दै उदारता देखाइए पनि यस पटक मुस्लिमका लागि कानुन थप कडा बनाइएको इजरायली मिडियाले जनाएका छन् ।


रमजानको महिनामा यस ठाउँको अवस्था प्रायः परिवर्तन हुने गरेको देखिन्छ। यही कारणले गर्दा यस पटक इजरायली सरकारले मस्जिदमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । उनले यसको पछाडि इजरायल र हमास बिच चलिरहेको युद्धलाई जिम्मेवार ठहराए।

न्युज १८ को रिपोर्टका अनुसार यस पटक प्यालेस्टाइनीहरू मस्जिदमा प्रवेश गर्न सक्ने आशा कमै छ, चाहे त्यो उमेर जुनसुकै होस् । यद्यपि, धेरै मिडिया रिपोर्टहरूमा यो भनिएको छ कि १० वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई पनि अल अक्सा मस्जिदमा प्रवेश गर्न सक्छन् तर यस अवधिमा कुनै पनि व्यक्ति आन्दोलनमा सहभागी नहुने गरी कडा निगरानी राखिने छ । 

यदि कसैले सो क्रममा प्यालेस्टाइनको झन्डा बोकेको देख्यो भने उसलाई कडा कारबाही गरिने इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...