Gyaan Ghar

Home

Advertisement

गोवालाइ पोखरासँग जोडने नेपाली संसदीय टोलीको प्रस्ताव

काठमाडौँ, २१ माघ । नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन् । 

भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन ।   

अन्तर्राष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरि उप्रेतीले जानकारी दिएका छन् । ‘हामीले गोवालाइ पोखरासँग जोडन प्रस्ताव गरेका छौँ, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’ 

भारतको दक्षिणी भू भागमा रहेको गोवामा वार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा ल्याउन सकेको खण्डमा नेपालको पर्यटन उद्योग अझ मौलाउन सक्ने सो टोलीको भनाइ छ ।

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय विदेश मन्त्री यस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटवार्ता गरी नेपालको हितका बारेमा कुराकानी गरेको सभापति यादवले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर ब...
संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search