Gyaan Ghar

Advertisement

क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौँ, २२ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसिसी पुरुष सीडब्लुसी लिग-२ का लागि टिमको घोषणा गरेको छ ।

क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सूर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन् ।

त्यसै गरी सीडब्लुसी लिग-२ का लागि सूर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ ।

नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ । लिग-२ त्रिकोणात्मक सिरिज हुने छ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्डस खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...