Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
भारतका गर्भवती महिलाको अनुरोध, '२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भारतका गर्भवती महिलाको अनुरोध, ‘२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’

नयाँदिल्ली, ६ माघ ।  आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मावलम्बी लामो समयदेखि यो दिनको प्रतीक्षामा रहेका छन् ।

 

यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरू यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरूले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् ।

देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा सी सेक्सन मार्फत बच्चा जन्माउन चाहन्छन्। तर हामी यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिँदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन चाहन्छन्। तर हामी डाक्टर हौँ र चिकित्सा विज्ञान अनुसार काम गर्छौँ। बच्चा र आमाको अवस्था हेरेर मात्र डेलिभरी गर्नेछौँ,’ मुम्बईका स्त्री रोग विशेषज्ञ निरञ्जन चव्हाण, डा चेरी शाहले भनिन ।

 

उनका अनुसार देशका विभिन्न कुनाबाट डाक्टरहरूलाई यस्तो अनुरोध आएको छ । जसमा गर्भवती महिलाको परिवार २२ जनवरीमा मात्र बच्चा जन्मेको हेर्न चाहन्छ । दिल्लीका वरिष्ठ डाक्टर रुचि टण्डनका अनुसार डाक्टरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ प्रसूति हो, जसमा आमा र बच्चा दुवै सुरक्षित रहन्छन्।

 

जीएसवीएम मेडिकल कलेज, कानपुर अन्तर्गत मातृ शिशु अस्पतालकी डाक्टर सीमा द्विवेदीले भनिन, ‘गर्भवती महिला जसको निर्धारित मिति जनवरी महिना हो र त्यसमा पनि २२ जनवरी हो, उनीहरूले मात्रै २२ जनवरीमा डेलिभरी गर्नुपर्छ ।’ उनका अनुसार हालसम्म १३ देखि १४ महिलाले यस्तो आग्रह गरेका छन् ।

 

डा. सीमा द्विवेदीले यसअघि पनि महिलाले विशेष समयका लागि सन्तान जन्माउन अनुरोध गर्ने गरेको बताउँदै सुत्केरी हुने समय स्थायी नभए पनि २२ जनवरीमा गर्भवती महिलामा निकै उत्साह रहेको बताइन् । उनका अनुसार यस अनुरोधलाई मध्यनजर गर्दै सम्भव भएसम्म २२ जनवरीमा नै बच्चा जन्माइने छ । तर, गर्भवती महिलाको स्वास्थ्य र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय गरिनेछ। यो विशेष दिनमा डेलिभरीको मागलाई ध्यानमा राखेर तयारी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...