Gyaan Ghar

Home

Advertisement

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ, २३ पुस । कोभिड–१९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार  देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ पाइएको छ।

मन्त्रालयले  सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ।

सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रध...
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ ने...
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search