Gyaan Ghar

Home

Advertisement

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

काठमाडौं, १३ पुस । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिवार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।

सन्दीपका कानुन व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्ण पाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने।

कानुनतः फैसलाको पूर्ण पाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटिपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानुन व्यवसायीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हु...
स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

  बार्सिलाेना, १० फागुन । हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईँले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा...
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ ब...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search