Gyaan Ghar

Home

Advertisement

क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

 

काठमाडौँ, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ ।
जिल्ला अदालत काठमाडौँमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।

 

बुधवार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आङ्कलन गरिएको छ । हिजोको सुनवाइमा वादी नेपाल सरकार जाहेरवालको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।

 

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हु...
स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

  बार्सिलाेना, १० फागुन । हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईँले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा...
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ ब...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search