Gyaan Ghar

Advertisement

वेस्ट बैङ्कमा इजरायलद्वारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

गाजा, १५ मङ्सिर । वेस्ट बैङ्कबाट इजरायलले ३३९० जना प्यालेस्टाइनी लाई पक्राउ गरेको छ ।

इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैङ्कमा छापा मारेर ३, ३९० जना प्यालेस्टिनीहरू लाई हिरासतमा लिएको हो ।

प्यालेस्टिनी कैदी समाज र नजरबन्दी मामिला आयोगले एक संयुक्त वक्तव्य जारी गरी यो जानकारी दिएको हो । उनीहरूका अनुसार यो सङ्ख्यामा रातारात इजरायली छापा मारेर पक्राउ परेकाहरूलाई समावेश गरिएको छैन।

गत बुधवार र बिहीबार मात्रै कम्तीमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...