health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
जेरूसेलम, १४ मंसिर । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।

सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए ।
जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ ।
उनीहरुको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।