Gyaan Ghar
Home
About Us
Contact Us
Advertisement
Facebook
Twitter
Youtube
Instagram
Advertisement
Edit Content
हाम्रो बारे
सम्पर्क
बिज्ञापन
समाचार
राजनीति
प्रदेश
शिक्षा
स्वास्थ्य
विज्ञान प्रविधि
अन्तर्राष्ट्रिय
खेलकुद
अन्तर्वार्ता
मनोरञ्जन
विचार
पर्यटक
पत्रपत्रिका
अर्थ
स्थानीय तह विशेष
सुरक्षा र कुटनिती
समाचार
राजनीति
साहित्य
शिक्षा
स्वास्थ्य
विज्ञान प्रविधि
अन्तर्राष्ट्रिय
मनोरञ्जन
खेलकुद
विचार
अन्य
पर्यटक
आजको तस्वीर
पत्रपत्रिका
स्थानीय तह विशेष
सुरक्षा र कुटनिती
अर्थ
X
ताजा
Edit Content
ट्रेन्डीङ्ग
मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत
२३ मंसिर २०८० १७:२२
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली
२३ मंसिर २०८० १७:१९
कमल एक्चैले आलिङ्गन बनाऊँदै
२३ मंसिर २०८० १७:११
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम
२३ मंसिर २०८० १०:३४
जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने
२३ मंसिर २०८० १०:३१
Home
About Us
Contact Us
Advertisement
Facebook
Twitter
Youtube
Instagram
समाचार
राजनीति
साहित्य
शिक्षा
स्वास्थ्य
विज्ञान प्रविधि
अन्तर्राष्ट्रिय
मनोरञ्जन
खेलकुद
विचार
अन्य
पर्यटक
आजको तस्वीर
पत्रपत्रिका
स्थानीय तह विशेष
सुरक्षा र कुटनिती
अर्थ
X
आमाको स्मृति!
Advertisement
ज्ञान घर
१७ कार्तिक २०८० १३:३५
* सुवास देवकोटा
आमा
तिमिलाई फेरि एक पटक भेट्न पाउने भए,
तिम्रो साथ लगेर
परालको भारी बोक्न गाउँ बेसी धाउने थिए
तिमीले भुटेको मकै चपाउँदै
बाख्रा चराउन पारि वन पुग्ने थिए!
**
आमा!
तिमीलाई फेरि एक पटक भेट्न पाउने भए
तिम्रो आँखामा छल्किने पीडाका आँसु पुछ्ने
थिए
तिमी कोदो कोदो रोप्न मेला जाँदा
म पनि डोकामा कोदाको बीउ बोकेर
मेलामा सघाउन पुग्ने थिए!
**
आमा,
तिमीलाई साँच्चै भेट पाउने भए
तिम्रो पाउमा टाउको राखेर
जीवनमा भए गरेका गल्तीहरूका लागि
क्षमा माग्ने थिए!
तिम्रा हात शिरमा राखेर
अर्को जन्ममा पनि
पुन:तिम्रै छोरो भएर जन्मन पाउँ भनेर
आशीर्वाद माग्ने थिए!
बिन्ती गर्ने थिए!
*
आमा!
तिमीलाई यो जुनीमा भेट्न पाउने भए
हाम्रालागि तिमीले भोगेका
जीवन कष्ट र बुहार्तनहरूबारे सोध्ने थिए
तिम्रा धाँजा फाटेका पैतालाहरू
सुमसुम्याउँदै
फेरि एक पटक
आमा भनेर बोलाउने थिए!
**
तर आमा!
अब तिमी छैनौ यो लोकमा,
मात्र तिम्रा स्मृतिहरू शेष छन्!
तिम्रा स्नेह र मायाका झल्को मात्र बाँकी छन्
**
अब त आमा
हामीसँग तिम्रा गुन तिर्न नसकेका
पीडा र गुनासाहरू मात्र
सजीव छन्!
*
आमाको माया जीवनको आधार,
अपरम्पार!
आमा बिना खाली संसार!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook
Twitter
Email
प्रतिक्रिया दिनुहोस
Advertisement
Advertisement
Advertisement
समाचार
मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत
२३ मंसिर २०८० १७:२२
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली
२३ मंसिर २०८० १७:१९
कमल एक्चैले आलिङ्गन बनाऊँदै
२३ मंसिर २०८० १७:११
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम
२३ मंसिर २०८० १०:३४
राजनीति
मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत
२३ मंसिर, न्युयोर्क। भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली
२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै
२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम
२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search