Gyaan Ghar

Home

Advertisement

उनले प्रश्न गरिन ?

Advertisement

  • रवि पौडेल ,पाण्डेचरि

    यसले भन्छ
    म तिमिलाई छुट दिए
    जाऊ र फेरि खुँडा प्रहार गर
    उसले भन्छ,
    साथी अब म आएँ नडराउनुस्
    म आइसकेको छु
    उनी भन्छिन् ,
    मेरो सानु लाई छप्काउँदा
    कति पीडा भए होला
    हस्पिटल लैजान भन्नुभएको होला
    तर …….
    तिनिहरु अबिर र माला लिएर
    कारागार नजिकै गए
    कारहरू बाट लावा लस्कर सहित
    हत्यारो
    सर्वस्व हरण गरिएको
    एउटा खुँखार अपराधीलाई
    सम्मान गरे !
    उनी ,
    आँखाभरि आँसु लिएर
    न्यायको भिख माग्दै
    मिडिया मा आइन
    आँखा सुनाउँदै
    छाती चिरियो उनको
    उनले रुँदै प्रश्न गरिन
    हत्यारोलाई आम माफी दिने
    राष्ट्रपति को हो ?”
    राष्ट्रपतिलाई यो अधिकार कसले दियो?
    के थाहा छ राष्ट्रपति लाई
    आम माफी भनेको
    के हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search