Gyaan Ghar

Advertisement

आउट ल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउने

रिंकु बस्नेत

काठमाडौँ, कार्तिक २ गते । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कठायतले निर्माण गरेको आउट ल लाई सेवेन सिजले खरिद गरेसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा आउने छ । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ जस्ता नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइसँगै यो फिल्म पनि त्यो प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ ।

यति बेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । यसले आउट ल लाई खरिद गरेसँगै चाडै नै प्रदर्शनको मिति तोकिने निर्माता शशाङ्क खड्का बताउँछन् ।

विक्कि महर्जनले निर्देशन गरेको फिल्म आउट लमा नवीन गुरुङको छायाङ्कन तथा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी लगुन्, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...