Gyaan Ghar

Home

Advertisement

‘अन्धविश्वासपूर्ण समाजले भक्तहरू मात्र उत्पादन गर्दछ’

Advertisement
काठमाडौँ, आश्विन २० । दक्षिणतर्फबाट कुनै बाबा आयो भने आँखा चिम्लेर दौडिहाल्ने नेपाली संस्कृति बढ्दै गएको छ । त्यो दौडमा नेता, मन्त्री देखि लिएर अत्यधिक सर्वसाधारण पनि समावेश हुने गर्दछन् । ‘त्यस प्रकारका बाबाहरूको चटकी पाखण्डीपन बाहेक अरू केही नभएको’ बताउँछन् भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक ।
आश्विन २० गते शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका अभियन्ता नायकले ‘आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार घोषणा गरेको’ बताउँछन सोच नेपालका उत्तम निरौला । ‘साईबाबा, श्री रविशंकर, रामदेव लगायत कुनै बाबाले आफ्नो चटकी अथवा कुनै अलौकिक सत्ता प्रमाणित गरेमा त्यो पुरस्कार पाइने रहेछ ।
भारतको अतिवादी तत्त्वहरूबाट सुरक्षाको दृष्टिले अति संवेदनशील अवस्थालाई चिर्दै नेपाल आएका अभियन्ता नायक, अन्धविश्वास, कुरीति तथा जातीय विभेदका विरुद्ध दार्शनिक रुपमा र प्रयोगात्मक रूपमा समेत क्रियाशील हुँदै आएका छन् ।
‘अन्धविश्वास समाज तथा ढोगी बाबाहरूको प्रभावले असल नागरिक होइन, भक्तहरू मात्र उत्पादन गर्ने’ अभियन्ता नायक बताउँछ ।  मानववादी पुरस्कार ग्रहण गर्दै उनी भन्छन्, ‘अन्धविश्वासको विरुद्धको सङ्घर्ष कहिल्यै अन्त हुनेछैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search