health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेँडा सानो ५२, गोलभेँडा सानो लोकल ४५, भारतीय गोलभेँडा ठुलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ ,आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसै गरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपती ९०, आभोकाडो २००, कालो अङ्गुर ४००, किवी २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०,गुन्द्रुक प्रतिकेजी २५०, मटर कोसा २५०, भारतीय प्याज सुकेको ७४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, सरिफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, पुदिना ५००, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, बरेला ११०, कन्य च्याउ ९०, तने बोडी प्रतिकेजी ८० रूपैयामा कारोबार भइरहेको छ ।