Gyaan Ghar

Home

Advertisement

धर्मनिरपेक्षताको अर्थ बुझेनौ कि ?

Advertisement

नेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, ‘धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री ,मन्त्री किन मन्दिर दौडी रहेका छन् ? हिजो गल्ती गरेछौँ भन्ने महसुस गरेको वा फेरि अर्को छलछामको प्रयत्नमा लागेको ?’

धर्मनिरपेक्षता मुलुकमा पूजा गर्न नै नपाइने हो त ? धर्मनिरपेक्षता भनेको नास्तिक हुनु भनेको हो त ? त्यस्तो पटक्कै होइन । धर्मनिरपेक्षतामा आफ्नो आस्था अनुसार पूजा गर्न पाइ हाल्छ नि । धर्मनिरपेक्षतामा राज्य, धर्मको सन्दर्भमा तटस्थ हुनुपर्‍यो भनेको मात्र हो । राज्यले कुनै धर्म राम्रो,  अरू धर्म खराब भनी दिनु भएन । कुनै नेता तथा मन्त्रीले पूजा गर्छन् भने उनको आस्थाको विषय होला । किन अनावश्यक टीकाटिप्पणी गरिरहनु पर्‍यो । कुनै कम्युनिस्ट नेताले पूजा गर्छ भने त्यो टिप्पणीको विषय हुन सक्ला । तर धर्मनिरपेक्ष मुलुकको नागरिकले पूजा गर्छ भने त्यो टिप्पणी, अनावश्यक हो जस्ता लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search