Gyaan Ghar

Home

Advertisement

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ।

कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर...
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भो...
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका क...
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search