Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Blog - Page 121 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।   निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।   कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।   फागुन २० गते रिक्त हुन गइरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा…
Read More
यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

काठमाडौँ, २३ पुस। नेपाली काँग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ।   जसअनुसार नेपाली काँग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार 10 सिट पाएको काँग्रेसले आज बिहान उम्मेदवार टुङ्गाएको हो ।   यस्ता छन् काँग्रेसको निर्णय:   केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । (१) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८…
Read More
राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यतः सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोइरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोइराला बैठक नै छाडेर हिँडे । बैठक छाडेर हिँडेका कोइरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो । र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुङ्गियो र प्रेसलाई बिहान ६:२९ बजे मुख्यसचिव कृष्णप्रसाद पौडेलले इमेलमार्फत जानकारी गराए। तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २…
Read More
विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

काठमाडौँ, २२ पुस । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेल पुगेर कोण सभामा परिणत भएको थियो।
Read More
माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

काठमाडौँ, २२ पुस । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुङ्ग्याएको हो । जसअनुसार  कोसी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुङ्ग्याएको हो । यसअघि आइतबार बसेको गठबन्धनको बैठकले १९ पदका निम्ति भागबन्डा गरेको थियो । जसअनुसार  काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका थिए । आगामी ११ माघमा हुने राष्ट्रियसभा…
Read More
एमालेले टुङ्गो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

एमालेले टुङ्गो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

काठमाडौँ, पुस २२ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुङ्गो लागेको जानकारी दिए । जसअनुसार कोसी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट परशुराम अधिकारी (भोजपुर), मदेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) तय भएको छ ।   यस्तै गरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) तय भएको छ ।   यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन…
Read More
सत्ता गठबन्धनले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्यको भागबन्डा, दलहरू बैठकमा व्यस्त

सत्ता गठबन्धनले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्यको भागबन्डा, दलहरू बैठकमा व्यस्त

काठमाडौँ, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याएपछि दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुङ्ग्याउन दलहरू आ–आफ्ना बैठकमा जुटेका छन् । १९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार  काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् । भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुङ्ग्याउन दलहरूले बैठक राखेका छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्य तालिका छ ।
Read More
बरहथवामा फेरि कर्फ्यु

बरहथवामा फेरि कर्फ्यु

सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यु जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको कर्फ्युमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ । गत शुक्रवार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यु जारी गरिएको थियो ।
Read More
मसलाको रुख मदेसबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी

मसलाको रुख मदेसबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी

  महोत्तरी, २२ पुस  सदाबहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मदेसका जङ्गलमा मात्र हैन किसानहरूको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसाबले समेत अन्य बिरुवाहरूको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन् त्यतिकै मानव जीवनसँग जोडिएका कुरूप विशेषता पनि छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।   हो , पछिल्ला अध्ययन हरूले मसलाको रुख कै कारण मधेस मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसाबले मात्र घातक हैन पानीका मुहानहरू सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरू बताउँछन् । लामो समयदेखि चुरे र वातावरणीय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार…
Read More