Gyaan Ghar

Advertisement

अन्पाको पाँचौँ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, चैत्र १७ । पदयात्रालाई साहित्यसँग जोड्दै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले आफ्नो पाँचौँ पदयात्रा सम्पन्न गरेको छ । चैत्र १७ गतेका दिन गोदावरी देखि मार्बल डाँडा हुँदै त्यहाँको भ्यूटावरसम्म सङ्घले आफ्ना पदयात्रा सम्पन्न गरेको थियो । 

सबै सृष्टाहरुका बिचमा भावनात्मक तथा वैचारिक समिप्यताको स्थिति सिर्जना गर्दै साहित्य सिर्जनामा निखरता ल्याउने उद्देश्यका साथ अन्पाको साहित्यिक पदयात्रामा कविता, गीत, कथा, यात्रा संस्मरण समेत प्रस्तुत गरिएको थियो । पदयात्रामा समीर सिंह, भीष्म जोशी, ऋतु के.सी., घनश्याम न्यौपाने, मेष्मा पुन, मदन पाण्डे, निलम सिंजाली, पुष्पा पाण्डे, अग्रिम जिसी, सङ्घर्ष न्यौपाने, बिहानी के.सी, इन्द्र कँडेल, ध्रुव पुन, सोम पुन, भूमि शेरचन लगायतको सहभागिता थियो । 

ललितपुर जिल्लाको गोदावरी नजिकको मार्बल डाँडामा पुग्दा सृष्टाहरुमा प्राकृतिक सौन्दर्ययताले थप उत्साहित बनाएको थियो । प्राकृतिक सौन्दर्यमा रमाउँदै यस प्रकारको पदयात्रालाई अझ व्यवस्थित तथा उपलब्धिमूलक तरिकाले अगाडि बढाउनुपर्ने सृष्टाहरुको ठहर थियो । यस प्रकारको रचनात्मक गतिविधिहरूका साथ सिर्जना र विचारबिचको संयोजनलाई अझ सशक्त प्रकारले अगाडि बढाउनुपर्ने सृष्टाहरुले बताए । 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...