Gyaan Ghar

Home

लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

गगन अयडी

धनगढी, २२ माघ । कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ। 

लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन्।

उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन्। 

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौँ, २२ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस बिच प्रतिस्पर्धा हुँदै छ। टियु मैदान...
मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बस...
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर...
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ ।  एक सातादेखि जारी ह...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search