Gyaan Ghar

Home

Advertisement

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

१८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकासिएको छ ।  बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हु...
स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

  बार्सिलाेना, १० फागुन । हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईँले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search