Gyaan Ghar

Advertisement

इराककाे भुमीमा आक्रामण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी

१७ मङ्सिर, काठमाडौं । आफनो भू–भागमा आक्रमण नगर्न इराकले अमेरिकालाई चेतावनी दिएको छ

इराकका प्रधानमन्त्रीले इजरायल र हमासबीचको द्वन्द्वपछि इराकी भूमिमा कुनै पनि आक्रमण नगर्न वाशिङ्टनलाई चेतावनी दिएका हुन ।

यो चेतावनी इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले संयुक्त राज्य अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताको क्रममा सुडानीको कार्यालयले जनाएको छ।

सुडानीले आफ्नो सरकार इराकमा उपस्थित अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...