Gyaan Ghar

Home

Advertisement

लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई

Advertisement

गोरखा, १ कात्तिक । यस वर्षको गोरखाको पालुङटार हुने लिगलिगे दौड उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका–५ चेपे घाटबाट लिगलिग कोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेर दौड जितेका हुन् ।

बुधवार भएको ११ औँ संस्करणको लिगलिगे दौड जित्दै उनले एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेका छन् । यस्तै उक्त दूरी ५६ मिनेट ५३ सेकेन्डमा पूरा गरेर दोस्रो भएका सेनाकै सेनाका नरेन्द्रसिंह रावते ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।

५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भएका अनीश थापाले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search