Gyaan Ghar

Home

Advertisement

‘प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन्’

Advertisement

काठमाडौँ, आश्विन २८  । इजरायल र प्यालेष्टाइनबीचको युद्ध चलिरहँदा नेपालमा पनि विभिन्न प्रकारले टीकाटिप्पणीहरू हुने गरेका छन् । यसै सन्दर्भमा पत्रकार विजय कुमार पाण्डे ट्विट गर्दै लेख्छन्, ‘इजरायलसँग राज्यका रूपमा रहने अधिकार छ । त्यसै गरी, प्लालेस्टिनीहरु सँग पनि राज्यको रूपमा रहने अधिकार छ । इजराइलीहरुले आफ्नो अस्तित्व रक्षाको ग्यारेन्टी पाएको छन् । प्लेस्टानीहरुलाई उनीहरूको अस्तित्व रक्षाको ग्यारेन्टी कसले दिनेछ? यो संसारमा धेरै किसिमका अन्यायहरू छन् । प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन् । यो क्रम , अब जारी रहन सक्दैन । समस्याको समाधान – दुई राज्यको अवधारणा ( Two State Policy ) हो , जहाँ प्लेस्टाइनीहरुको पनि आफ्नै राज्य हुनेछ । जहाँ दुवै शान्तिले बस्न सक्ने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search