अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै ‘राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने’ विश्वास व्यक्त गरे। उनले भने ‘अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ ।’