Gyaan Ghar

Advertisement

हाइकिङ किन गर्ने ?

हाइकिङ भनेको दैनिक दिनचर्याबाट मुक्त हुँदै साथीहरूसँग रमाइलो गर्दै एउटा लामो यात्रामा हिँड्नु हो । प्रकृतिको सुन्दरतासँग रमाइलो गर्दै जीवनको बेग्लै आनन्दको अनुभूति गर्नु हो ।
अहिलेको तनावपूर्ण जीवनमा हाइकिङ, स्वास्थ्य र तनाव व्यवस्थापनको लागि सबैभन्दा राम्रो जीवन पद्धति हो । एउटा लामो पदयात्राले तनाव व्यवस्थापन मात्र होइन, मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ ।
तनावले मानिसलाई टाउको दुख्ने, थकाई लागिरहने, पेट खराब हुने, निद्रा नलाग्नेजस्ता समस्याहरू देखिन्छन् । यस कारण पनि तनाव व्यवस्थापन एकदम महत्त्वपूर्ण विषय हो । त्यसको लागि हाइकिङ एउटा उत्तम जीवन शैली हुन सक्दछ ।
हाइकिङ मुटुको लागि सबैभन्दा राम्रो कसरत हो । त्यसका साथै यसले खुट्टा लगायत शरीरको मांसपेशीलाई बलियो बनाउन सहयोग गर्दछ ।
विभिन्न सोधहरूका अनुसार हाम्रो उमेर बढ्दै जाँदा हड्डीको घनत्व कम हुँदै जान्छ  । जसले गर्दा हाम्रो हड्डी भाच्चीने खतरा बढ्दै जान्छ । तर हाइकिङले हड्डीको घनत्व बढाउन सहयोग पुग्दछ ।
बुँदागत रूपमा भन्नुपर्दा हाइकिङले निम्न रोगहरूलाई फाइदा गर्दछ ।
१) मुटु रोग २) उच्च रक्तचाप ३) चिनी रोग ४) पेट बढ्ने समस्या ५) तनाव र एन्जाइटी ६) निद्राको समस्या ७) मांसपेशी र हड्डीलाई को समस्या ८) आरथराइटीस

प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...