![विशेषणको भारी](https://gyaanghar.com/wp-content/uploads/2023/09/379666540_9973378819401388_840162689404710702_n-680x500.jpg)
22
Sep
शान्ति प्रियवन्दना अन्याय हो जान्दा जान्दै पनि नबोल्नु मै कल्याण देख्ने हजुरआमालाई सोध्थेँ म हजुरआमा तपाईँलाई पटक्कै रिस उठ्दैन ? किन ? केही बोल्नुहुन्न ? हजुरआमा भन्नुहुन्थ्यो मेरी प्रिय नातिनी आइमाई त धर्ती हो म त्यही धर्ती बनेको हुँ आज मलाई पनि फूल भन्छन् जून भन्छन् आकाश भन्छन् धर्ती पनि भन्छन् र, चाहन्छन् म पनि फूल, जून, आकाश र धर्ती बनूँ मेरी आमालाई नि यसै भन्थे मेरी आमाबाट पनि यस्तै, यस्तै चाहन्थे मैँले मेरी आमाहरू र हजुरआमाहरू विवेकले एका थरी र, व्यवहारले अर्कैथरि बनेको पटक पटक देखेँ र,हुर्किएँ चाहिँदैन मलाई कृपया नदिनुहोस् मेरो नजरमा मेरा…