
काठमाडौँ, ३० फागुन । प्रतिनिधिसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे बैठकमा छलफल भइरहेको छ ।